Show Summary
# Audio Sentence (Transcript)
15051 त्यो हिन्द त्यो समाजमा विकास भएको जुन एउटा पितृसत्ता हो,
15052 पितृसत्तात्मक व्यवस्थाबाट चाहिँ नि मिश्रित यो चाहिँ नि
15053 छुवाछुत जो महिलाहरूलाई
15054 महिनावारी हुँदाखेरि गरिने छुवाछुतको एउटा रूप हो। त्यसैले यसलाई
15055 सिङ्गो दर्शन सिङ्गो धर्म चाहिँ नि संरचना
15056 र हाम्रो चाहिँ हिन्दू धर्मदर्शन भित्र भएको रुढीवादी
15057 व्यवस्था र परम्परागत शैली जुन कुसंस्कार छ त्यससँग जोडेर हेर्नुपर्छ र
15058 सम्माननीय अध्यक्ष ज्यू आज
15059 महिनावारी विभेदको अन्त्य सम्बन्धी संकल्प प्रस्ताव मान्य
15060 मदन कुमारी शाह गरिमाले पेश गर्नुभएको छ। यसमा