Show Summary
# Audio Sentence (Transcript)
15061 प्रस्तावक मान्यजीहरूले महत्वपूर्ण कुराहरू राखिसक्नु भएको छ
15062 मैले संक्षिप्तमा के राख्न चाहन्छु भने
15063 हामीले राष्ट्रिय सभाबाट झन्डै आधा दर्जन बेसी संकल्प प्रस्ताव
15064 त्यो मध्यको एउटा महत्त्वपूर्ण सङ्कल्प प्रस्ताव भनेको संघीयता कार्यान्वयन सम्बन्धीको प्रस्ताव हो।
15065 दोस्रो यो छुवाछुत दलित छुवाछुत सम्बन्धीको प्रस्ताव हो
15066 र तेस्रो यो महिनावारी
15067 विभेदको अन्त्यसम्बन्धीको सङ्कल्प प्रस्ताव जे आएको छ यो आफैमा समस्याको पहिचान गर्ने हिसाबले र समाधान गर्ने हिसाबले
15068 एउटा महत्त्वका साथ आएको छ म धन्यवाद दिन चाहन्छु र यो
15069 प्रस्तावको सङ्कल्प प्रस्तावको समर्थन गर्न चाहन्छु। यो
15070 समस्याको मूल जरो मतलब राज्य हो