Show Summary
# Audio Sentence (Transcript)
15071 राज्यले बनाएको नियम कानुन हो र संस्कार हो यसको मुख्य
15072 अर्को कारण भनेको पुरुषहरू पनि हो
15073 र यो समस्याको मुख्य अर्को कारण मध्येबाट महिला पनि अपवाद हुँदैन
15074 त्यसैले एउटा भनाइ छ समुन्द्र हो नारी तिमी
15075 प्यासी नभन सिर्जना हो नारी तिमी दासी नबना भन्ने एउटा भनाइ छ
15076 र यस्तै प्रकारले संकल्प प्रस्तावमा एउटा
15077 सृष्टिका लागि प्रजनन र प्रजननका लागि महिनावारी यो एउटा अनिवार्य
15078 विज्ञान सम्बत सवाल यहाँ जोडेर यो उल्लेख गरिएको छ
15079 हाम्रो संविधानले ७२ को संविधानले जुन व्यवस्था गरेको महिला हक सम्बन्धीको
15080 जुन व्यवस्था छ त्यो व्यवस्थालाई ठीक ढंगले कार्यान्वयन गर्नका निम्ति