Show Summary
# Audio Sentence (Transcript)
15081 कानुनहरूको अभावका कारणले
15082 यो कार्यान्वयन हुन पाएको छैन र यसको उपभोग हुन पाएको छैन
15083 त्यसैले यसको अन्त्य गर्नका निम्ति समावेशी समानुपातिक सिद्धान्त हाम्रो जो छ त्यसलाई कडाईपूर्वक कार्यान्वयन गर्ने कुरा एउटा हो
15084 हजारौँ वर्षदेखि पारिएको
15085 मतलब जस्तो पछि पारिएको महिलाहरूलाई विशेषाधिकार दिने कुरा दोस्रो हो
15086 तेस्रो कुरा भनेको बहुआयामिक ढंगले महिला स्वयंले संघर्ष गर्नुपर्छ
15087 र चौथो कुरा सिङ्गो समाजलाई समाजवादको बाटोमा अगाडि बढाएर मात्रै
15088 यो समस्याको समाधान हुन सक्छ भन्ने कुरा मलाई लाग्दछ
15089 र यो सङ्कल्प प्रस्तावले मैले दोहोर्याएर भन्न चाहन्छु समस्याको पहिचान गरेको छ।
15090 समाधान गर्ने एउटा बाटो किन यो समाधान राज्य लागेरै हुने हो