Show Summary
# Audio Sentence (Transcript)
15091 राज्यले त्यो ढङ्गको नीति नियम कानुन बनाएरै हुने हो यसलाई
15092 कति दृढतापूर्वक मन्त्रालय सरकार कति दृढतापूर्वक अगाडि बढ्न सक्छ र यसलाई कार्यान्वयन गर्न सक्छ भन्ने कुरामा भर पर्दछ
15093 मैले यी कुराहरू राख्दै यो प्रस्तावको पक्षमा मैले आफ्नो ठाउँबाट दृढतापूर्वक समर्थन गर्न चाहन्छु धन्यवाद
15094 सम्माननीय अध्यक्ष महोदय
15095 म माननीय मदनकुमारी शाह गरिमाज्यूले राख्नुभएको
15096 जुन मर्यादित महिनावारी
15097 विभेदको अन्त्य सम्बन्धीको सङ्कल्प प्रस्ताव
15098 प्रस्तावलाई पूर्ण रुपमै समर्थन गर्न चाहन्छु र
15099 सम्पूर्ण समर्थक माननीय ज्यूहरूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु
15100 र यो प्रस्तावको सन्दर्भमा धेरै