| 15101 |
|
माननीय ज्यूहरूले भनिसक्नुभएको छ र यो अत्यन्तै |
| 15102 |
|
अहिलेको अवस्थामा यो गम्भीर र यो चाहिँ |
| 15103 |
|
अमर्यादित र यो सहन सकिने अवस्था छैन आज यो |
| 15104 |
|
राज्यको मात्र होइन परिवार समाज सबैको दायित्व बन्न गएको छ र आज महिलाहरूको मात्रै विषय होइन र |
| 15105 |
|
एउटा संविधानकै विपरीत काम हो आज यो चाहिँ |
| 15106 |
|
मानवअधिकार विपरीत र लैङ्गिक हिंसाको चरम |
| 15107 |
|
स्वरूप हो भन्न म चाहन्छु र अहिले आज हामी पक्कै पनि आज एउटा छोरी |
| 15108 |
|
छाउपडीको गोठमा चाहिँ मरिरहँदाखेरि त्यो परिवारलाई सहिय हुँदैन त्यो |
| 15109 |
|
समाजलाई पनि सही नहोला त्यसकारणले पनि यो सबैको दायित्व हो र यसलाई चाहिँ |
| 15110 |
|
राज्यले एउटा अभियानको रुपमा लैजानुपर्दछ र |