Show Summary
# Audio Sentence (Transcript)
15111 यसको निम्ति हरेक कानुनी रूपमा
15112 पनि व्यवस्था गरेर व्यवस्थित गरेर यसलाई मर्यादित मात्रै होइन
15113 एउटा मर्यादित र त्यसलाई त्यतिकै
15114 सुरक्षित ढङ्गले व्यापारमा चाहिँ मर्यादित र सुरक्षित ढंगले चाहिँ
15115 यो एउटा हुने त्यसको निम्ति चाहिँ
15116 यसलाई ग्यारेन्टी गरिने खालको चाहिँ त्यो कानुन पनि
15117 ल्याउन प्रयोग र यसलाई म सम्पूर्ण माननीय ज्यूहरूलाई
15118 यही आग्रह गर्न चाहन्छु यो सबैले यो प्रस्तावलाई यो
15119 सफल पारौँ र यसलाई
15120 प्रस्तावलाई पारित गरौं र किनभने यो आज चाहिँ