Show Summary
# Audio Sentence (Transcript)
15121 एउटा यो हाम्रो पुरै चाहिँ एउटा
15122 विभेदसँग कुरा आजको यो युगको
15123 प्रश्न पनि हो र आज यो चाहिँ सभ्य समाजको प्रश्न पनि हो
15124 र अहिले यो समृद्धि समाजदेखि लिएर सबै
15125 विभेदहरूको अन्त्य र सबैले सम्मानपूर्वक बाँच्
15126 पाउने किसिमको चाहिँ आजको संविधानको चाहिँ कार्यान्वयन सबै हुनेछ भन्दै म
15127 अन्तमा प्रस्तावक समर्थक सम्पूर्ण मान्य ज्युहरु सबै मान्य ज्युहरु
15128 मलाई एकदमै पोजेटिभ भइदिनुभएकोमा धन्यवाद
15129 दिँदै मेरो आफ्नो पनि अन्त्य गर्न चाहन्छु धन्यवाद
15130 सम्माननीय अध्यक्ष ज्यू