Show Summary
# Audio Sentence (Transcript)
15131 हामी यो संकल्प प्रस्ताव जो
15132 मानवता विरोधी समाजमा एउटा मानवता विरोधी
15133 विभेद छ। त्यो विभेदको विरुद्धमा
15134 ल्याइएको संकल्प प्रस्ताव सर्वप्रथम त यसलाई
15135 पूर्णरूपमा मेरो समर्थन गर्न चाहन्छु। अब कुराहरू
15136 यो सङ्कल्प प्रस्तावमै धेरै आएका छन्
15137 खास गरेर अहिलेको दुनियामा एक्काइसौँ शताब्दीको
15138 जमानामा पनि एउटा छुवाछुतको अवस्थामा
15139 महिनावारीलाई छुवाछुतको अवस्थामा कायम राखिरहने कुरा
15140 यो चाहिँ असाध्यै हामीले