| 15141 |
|
कसरी यसलाई व्यवस्थापन गर्ने भन्ने कुरामा असाध्यै ध्यान दिनुपर्ने अवस्था |
| 15142 |
|
त्यसो भएर यो सङ्कल्प प्रस्ताव संकल्प प्रस्तावको रुपमा मात्रै होइन यो त सर्वसम्मत रुपमै पारित हुन्छ |
| 15143 |
|
यसमा मलाई कुनै शङ्का छैन र यसलाई |
| 15144 |
|
कार्यान्वयन गर्ने सन्दर्भमा हाम्रा कानुनहरुमा कमजोरी छन् भने |
| 15145 |
|
यसलाई सच्याउने र कानुन |
| 15146 |
|
भएका कानुनहरूलाई कार्यान्वयन गर्ने कुरा नै अहिलेको |
| 15147 |
|
मुख्य कुरा हो भन्ने मलाई लाग्छ अर्को कुरा अघि पनि उठिसकेको छ |
| 15148 |
|
खास गरेर यो यौनजन्य |
| 15149 |
|
यौनसित पनि सम्बन्धित कुरा हो। त्यसो भएको हुनाले |
| 15150 |
|
कमसेकम पाँच छ क्लासदेखि यौन शिक्षाको व्यवस्था गर्नुपर्छ |