Show Summary
# Audio Sentence (Transcript)
15151 भन्ने मलाई लाग्छ त्यो नगर्दासम्म
15152 यसलाई चाहिँ व्यवस्थित गर्न सकिँदैन होला जस्तो लाग्छ त्यसो भएको हुनाले
15153 यौन शिक्षाको निम्ति पनि यसै सन्दर्भमा
15154 हामीले जोड गरौं। यसैसित जोडेर लैजाऊ भन्ने लाग्छ
15155 अब अब हामीले समग्र समाजलाई
15156 कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा
15157 यस्ता विभेदहरूलाई एउटा घरको परिवार
15158 ऊ अछुत हुने त्यस्तो पनि अहिले समाजमा
15159 अझै चलेको छ त्यो मात्रै होइन छाउपडी गोठहरु अझै पनि
15160 भत्काउने भत्काएका फेरि बनाउने सम्मका अवस्थाहरु सिर्जना भइरहेको