Show Summary
# Audio Sentence (Transcript)
15161 त्यसो भएको हुनाले यसतर्फ हामी सबै सचेत हुनुपर्छ भन्ने कुरा
15162 हरू राख्दै यसलाई पूर्ण समर्थन गर्दै मेरा भनाइहरु अन्त्य गर्छु धन्यवाद
15163 सम्माननीय अध्यक्ष महोदय माननीय
15164 मदनकुमारी शाह गरिमाले प्रस्तावित गर्नुभएको यो संकल्प प्रस्ताव
15165 लाई मैले समर्थन पनि गर्दछु र प्रस्ताव
15166 र समर्थकहरू सबै मान्यजीहरूले धेरै विषय राखि पनि सक्नु भएको छ यो
15167 समाजमा हुने र लिङ्गीय हिसाबले चाहिँ महिलामाथि हुने
15168 असाध्यै निज प्रकृतिको चाहिँ विभेद जुन
15169 यो आदिम साम्यवादतिर त यस्तो थिएन होला समाज विकासको क्रममा जब
15170 सामन्तवादको जे सुरुवात भयो र