Show Summary
# Audio Sentence (Transcript)
15171 समाजका एकथरी मान्छेले जे धर्मको आधारमा
15172 धर्मलाई नै आधारमा नै पाप र धर्म भन्ने विषय लिएर चाहिँ
15173 समाज सञ्चालनको जे सुरुवात गरे त्यो सुरुवात गरिसकेपछि यस्ता खालका झैं
15174 कुसंस्कार विभेदयुक्त संस्कारको चाहिँ सुरुवात भएको
15175 हो र यसलाई एउटा धार्मिक हिसाबले चाहिँ धर्म ग्रन्थ
15176 माने आधारित भएर चाहिँ समाजमा महिलामाथि यो खालको चाहिँ विभे
15177 लिङ्गे आधारमा यो प्राकृतिक हिसाबले चाहिँ जुन
15178 महिनावारी हुने चाहिँ यो एउटा प्राकृतिक कुरा हो यो प्राकृतिक कुरालाई चाहिँ
15179 असाध्यै निकृष्ट ढंगको चाहिँ विभेदको रुपमा जुन
15180 स्थापित गरिएको छ यो समाजमा यसको चाहिँ अन्त्य हुनुपर्छ र