Show Summary
# Audio Sentence (Transcript)
15181 महिलाहरूले सम्मानित ढंगले चाहिँ बाँच्ने एउटा चाहिँ आधार
15182 खडा गरिनुपर्दछ यो छलफल बहस र यो संकल्प प्रस्तावले
15183 नेपाली समाजको सन्दर्भमा आउँदाखेरिझैँ कानुन निर्माणको लागि
15184 एउटा महत्त्वपूर्ण चाहिँ आधारको रुपमा चाहिँ
15185 यसलाई लिन सकिन्छ र यसको लागि म प्रस्तावक माननीय
15186 र समर्थक मान्य ज्यूहरूलाई मेरो आफ्नो तर्फबाट हार्दिक
15187 धन्यवाद र आभार पनि व्यक्त गर्न चाहन्छु
15188 यही सन्दर्भमा म एउटा विषय पनि राख्न चाहन्छु। यो
15189 सिराहाको और औरही गाउँपालिकाका एकजना चाहिँ सफाई मज
15190 दीपक मल्लिकको चाहिँ यो विष्णु