Show Summary
# Audio Sentence (Transcript)
15191 यज्ञ लगाउने भन्ने चाहिँ बाहानामा
15192 उहाँको चाहिँ घर भत्काइएको छ यो पनि एउटा
15193 गम्भीर प्रकृतिको चाहिँ विभेद भएको कारणले गर्दाखेरि
15194 नेपाल सरकारलाई मेरो निवेदन छ आग्रह छ
15195 एउटा संसदीय छानबिन समिति गठन गरियोस् दोषीमाथि चाहिँ
15196 कारबाही गरियोस् र चाहिँ पीडितलाई न्यायको व्यवस्था गरियो
15197 र म यो प्रस्तावलाई मेरो आफ्नो तर्फबाट समर्थन गर्दै
15198 बिदा हुन चाहन्छु हस्त धन्यवाद अभिवाद
15199 बेदुराम भुसाल धन्यवाद अध्यक्ष ज्यू
15200 यहाँ धेरै डर लागिरहेको थियो। पुरुषहरूको नामै नआउने हो कि भनेर