Show Summary
# Audio Sentence (Transcript)
15201 महिलाहरुले आफै महिलामय बनाइदिनुभयो
15202 यसमा वास्तवमा म समर्थक मात्रै होइन
15203 म त करिब करिब
15204 ५० वर्ष अगाडिदेखि नै यो गलत हो भनेर लागेको मान्छे हो र मेरो परिवारमा आमाको
15205 पूर्णिमा मात्रै आमाबुवाहरूको पीडा
15206 त्यसकारणले यसको अभियान त बन्न पनि म तयारी थिएँ
15207 किनभने यो आजको सबै समाज
15208 यो समाजमा
15209 यो महिनावारी हुँदाखेरि छुवाछुत जस्तो व्यवहार गर्ने कुरा
15210 एकदमै गलत कुरा हो अवैज्ञानिक कुरा हो यो अन्धविश्वासमा आधारित कुरा