| 15211 |
|
आज मान्छेहरूले बडो धर्मको बखान गर्छन् |
| 15212 |
|
धर्महरूले फैलाएको व्यवहार हो यो यसलाई पनि हामीले बुझ्न जरुरी |
| 15213 |
|
यो छुवाछुत जन्य व्यवहार जब हाम्रो यो चाहिँ वैदिक |
| 15214 |
|
वर्णश्रम व्यवस्था लागू गरियो तबदेखिबाट लागू भएको |
| 15215 |
|
लागू भएर आएको यो व्यवस्था हो यो वास्तवमा गलत छ |
| 15216 |
|
यसलाई चाहिँ अन्त्य गर्नै पर्छ त्यसका निम्ति खाली व्यवहार |
| 15217 |
|
कानुनबाट मात्रै होइन कानुनले मात्रै होइन हाम्रो संविधानले भन्यो कानुनले पनि कतिपय सन्दर्भमा भनेको छ |
| 15218 |
|
तर व्यवहारमा यो समस्या छ यो व्यवहारलाई अन्त्य गर्नका निम्ति |
| 15219 |
|
हामीले कदम चाल्नै पर्थ्यो यसका लागि जुन सङ्कल्प प्रस्ताव मान्य ज्युले ल्याउनुभएको छ |
| 15220 |
|
यहाँहरुले पहिले नभने पनि आजै हामीले सुनेर भएपनि यसमा समर्थन गर्न पाइएको छ। |