Show Summary
# Audio Sentence (Transcript)
15221 यसको लागि मान्यज्युलाई धन्यवाद छ। प्रस्तावक समर्थक सबैलाई
15222 र यसलाई चाहिँ अब हामीले पारित गरेर जानुपर्छ यो चाहिँ
15223 जुन छुवाछुत जन्य व्यवहार आज पनि महिनावारी हुँदाखेरि गरिन्छ
15224 त्यसको अन्त्यका निम्ति एउटा सहायक सामग्री बन्न सक्छ त्यसका लागि सरकारले नीति निर्माण गर्नका लागि
15225 यो सङ्कल्प प्रस्ताव एउटा सहायक सामग्री बन्न सक्छ। त्यस अर्थमा यसलाई चाहिँ हामीले
15226 अगाडि बढाउन नै उचित हुन्छ अगाडि बढाउने गरी जाने प्रस्ताव सहित
15227 यो सङ्कल्प प्रस्तावलाई समर्थन गर्दछु धन्यवाद
15228 माननीय सदस्य कमला पन्त। सामान्य अध्यक्ष महोदय
15229 यो अत्यन्त महत्वपूर्ण विषयलाई
15230 मान्ने गरिमा शाहले