| 15231 |
|
संकल्प प्रस्तावको रूपमा प्रस्तुत गर्नुभयो। समर्थक |
| 15232 |
|
मान्य ज्यूहरूले पनि आफ्नो विचार राखिसक्नुभएको छ। |
| 15233 |
|
र सङ्कल्प प्रस्तावमा प्रस्तावकले सबै |
| 15234 |
|
समेट्नुभएको छ |
| 15235 |
|
र म समर्थन गर्नको लागि यहाँ उभिएको छु |
| 15236 |
|
र अहिले भर्खर वक्ता मान्यजीले भनेझैं |
| 15237 |
|
पुरुष मान्य ज्यूहरूले पनि अवश्य पनि यसमा भाग लिनुहोला |
| 15238 |
|
नलिए पनि यसको समर्थनमा हुनुहुन्छ |
| 15239 |
|
किनभन्दा यो महिलालाई मात्रै प्रभाव पारेको विषय होइन |
| 15240 |
|
सिङ्गो परिवार र समाजलाई प्रभाव पारेको र असर गरेको प्रभाव यसको असर यत्रतत्र सर्वत्र छ |