Show Summary
# Audio Sentence (Transcript)
15241 त्यसले गर्दा कसले कहाँबाट कसरी यो
15242 सुरुवात भयो भन्नभन्दा पनि अब हामीले
15243 कानुनी नै व्यवस्था गरेर यसलाई
15244 वास्तवमै महिनावारी भनेको
15245 यो प्राकृतिक कुरा हो भन्ने कुराको
15246 प्रमाणित गर्नुपर्ने अहिलेको आवश्यकता छ
15247 र अहिले मैले एउटा मात्रै कुरा राख्न असाध्यै जोखिमपूर्ण अवस्थाको बारेमा राख्न खोजेको
15248 यो बालबालिकाहरू स्कुलमा भर्ना हुन्छन्
15249 केही उमेर पुगेपछि १० ११ १२ वर्ष अथवा
15250 78 क्लासमा पुगिसकेपछि बालिकाहरु ड्रप आउट हुन्छन्