Show Summary
# Audio Sentence (Transcript)
15251 बालिकाहरूको सङ्ख्या हामी विद्यालयमा जाउँ
15252 इनरोलमेन्टको र ड्रपआउटको संख्या हेर्यौं भने
15253 यो अत्यन्त भयावह अवस्था छ।
15254 त्यसले गर्दा कारण के रहेछ त यिनीहरूको भने
15255 महिनावारी भइसकेपछि छुट्टै टोइलेट पनि छैन
15256 त्यो किसिमको समाधान पनि छैन
15257 र बच्चाहरू बालिकाहरू चाहिँ विद्यालयको
15258 एउटा कुनामा कक्षाकोठाको
15259 बेन्चमा गएर कुनामा गएर बस्ने गर्दा गर्ने
15260 र त्यो केटाहरूले केटा विद्यार्थीहरूले