Show Summary
# Audio Sentence (Transcript)
15261 त्यो स्थिति भएको कारणले गर्दा यो अत्यन्त संवेदनशील विषय हो।
15262 यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ
15263 सबै पक्षको संवेदनशीलताको हामीले अपेक्षा गरेका छौं
15264 र माननीय प्रस्तावकले राख्नुभएको प्रस्तावप्रति
15265 म समर्थन गर्न चाहन्छु धन्यवाद
15266 सम्माननीय अध्यक्ष ज्यू आज
15267 मर्यादित महिनावारीका लागि महिनावारीको विभेदको अन्त्य सम्बन्धी
15268 सङ्कल्प प्रस्ताव माननीय
15269 मदन कुमारी शाह गरिमा
15270 ज्यूले राख्नुभएको छ। र समर्थकहरूले समर्थन पनि गरिसक्नुभएको छ।