| 15271 |
|
र म माननीयज्यूले राख्नुभएको प्रस्ताव |
| 15272 |
|
मा म समर्थन गर्नका निम्ति उभिएको छु र आफ्ना केही कुराहरू |
| 15273 |
|
राख्न गइरहेको छु। माननीय ज्यूले प्रस्ताव गर्ने सन्दर्भमा नै |
| 15274 |
|
धेरै कुराहरू सविस्तार रूपमा राख्नुभएको छ। त्यसैले |
| 15275 |
|
धेरै भन्नपर्ने आवश्यकता त मैले ठानिरहेको छैन |
| 15276 |
|
उहाँले महिनावारी के हो विभेद किन गरिन्छ |
| 15277 |
|
र यो कानुनी रुपमा नीतिगत रुपमा |
| 15278 |
|
महिनावारी समस्यालाई समाधान गर्नेगरी र यसको विभेदको अन्त्य गर्ने गरी |
| 15279 |
|
कानुनमा समेट्नुपर्ने विषयलाई समेत सविस्तार रुपमा राखिसक्नुभएको |
| 15280 |
|
त्यसैले म फेरि पनि उहाँको प्रस्तावलाई सम्मान गर्न चाहन्छु |