| 15281 |
|
र समर्थन गर्न चाहन्छु वास्तवमा यो |
| 15282 |
|
यो महिलाको मात्रै समस्याको विषय होइन |
| 15283 |
|
पुरुषहरूको पनि सरोकारको विषय हो। यो राज्यको पनि सरोकारको विषय हो। |
| 15284 |
|
त्यसैले गर्दाखेरि आज धेरै महिलाहरूले यो विषयमा भोगेका भोगाइहरु |
| 15285 |
|
पीडादायी भोगाइहरूको पनि चर्चा गरियो |
| 15286 |
|
म मलाई लाग्छ मेरो एउटा मात्रै सुझाव हो। यस्तो विषयमा |
| 15287 |
|
यो महिलाको मात्रै सवाल नभएको कारणले गर्दाखेरि समर्थक |
| 15288 |
|
राख्ने सन्दर्भमा चाहिँ पुरुष मान्य ज्यूहरूलाई पनि |
| 15289 |
|
सल्लाह गर्नुभएको भए बस्नुहुन्थ्यो होला। मलाई लाग्छ अहिलेसम्म केही कुरा राख्नुहुन्छ होला भन्ने |
| 15290 |
|
मलाई विश्वास पनि छ। त्यसैले यो धेरै महिलाहरुले |