चाहिँ डाक्टर राधा पौडेल हुनुहुन्छ। उहाँले अभियान सञ्चालन गर्नुभएको ६ सबैलाई जागरुक बनाइनुभएको छ। सबैलाई सचेत गराउनु भएको छ म डाक्टर राधा पौडेललाई पनि अभियान्ता डाक्टर राधा पौडेललाई पनि सम्झिन चाहन्छु स्मरण गर्न चाहन्छु र सम्मान व्यक्त गर्न चाहन्छु
15295
वास्तवमा आज छाउगोठका नाममा छाउपडी प्रथा जुन मधेसमा धेरै कायमै छ। यो
15296
कर्णालीतिर पनि छाउपडी प्रथा छ र आज धेरै महिलाहरुले ज्यान दिन परेको अवस्था छ। धेरै महिलाहरु आज विभिन्न प्रकृतिका चाहिँ
15297
सम्माननीय अध्यक्ष ज्यू
15298
मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य भन्ने सङ्कल्प