Show Summary
# Audio Sentence (Transcript)
15301 लैङ्गिक समानता र समावेशीकरणलाई मूल आधार बनाएको कुरा
15302 सर्वविधितै छ सबै किसिमको विभेद र उत्पीडनको अन्त्य गर्ने
15303 समाजिक न्याय मौलिक अधिकार र मानव अधिकारको अवधारणामा
15304 प्रतिबद्ध प्रतिवद्ध रहने संकल्प गरेको छ। यसै सन्दर्भमा
15305 शाकेत सुवेदीज्यूले लेख्नुभएको महिनावारीको विषयमा
15306 एउटा कविता भन्न चाहन्छु म यहाँ सन्दर्भ सबै नारीको हो
15307 कुरा महिनावारीको हो सन्दर्भ सबै नारीको हो
15308 कुरा महिनावारीको हो जन्मिँदा लक्ष्मीको स्वरूप भनियो
15309 तर पछि किन हेला गरियो
15310 हँसिलो मुहार लिएर आइन् यो संसारमा