| 15311 |
|
अन्जान थिइन् ती बालिका महिनावारीको विचारमा |
| 15312 |
|
जब चुहिन थाल्यो रगतको खोला पर राखियो उनलाई किन होला |
| 15313 |
|
जब चुहिन थाल्यो रगतको खोला पर राखियो उनलाई किन होला |
| 15314 |
|
बुझ्न सकिन मैले यो समाजको रीतिलाई |
| 15315 |
|
आखिर किन अशुद्ध भनिन्छ यो मानिस निर्माण हुने प्रकृतिलाई |
| 15316 |
|
बुझ्न सकिन मैले यो समाजको रीतिलाई |
| 15317 |
|
आखिर किन अशुद्ध भनिन्छ यो मानिस निर्माण हुने प्रकृतिलाई |
| 15318 |
|
बिस्तारै चाल पाउँदै गए पनि समाजको अघि खुल्न सकिन |
| 15319 |
|
महिनावारीको दुखाइलाई भन्दा उनले परिवारको हेला भुल्न सकेनन् |
| 15320 |
|
माया पाउने बेलामा पाएको त्यो घृणालाई उनले बुझ्न सकिनन् |