Show Summary
# Audio Sentence (Transcript)
15321 हाँसोको विषय बनाइदिए महिनावारीलाई
15322 चार दिन छुनै नहुने बनाइदिए हाम्रा नारीलाई
15323 आखिर गल्ती के नै गल्ती नै के छ र यहाँ नारीको
15324 आखिर गल्ती नै के छ र यहाँ नारीको
15325 हाम्रो समाजभन्दा कति फरक छ त्यो हेर समुन्द्र पारीको संसार
15326 ए मेरो समाज ए मेरो समाज कति बस्छ
15327 लिएर अझ पुरानो सोच
15328 ए मेरो समाज कति बस्छस् लिएर अझ पुरानो सोच
15329 अब अघि बढ्न त खोज महिनावारीलाई अब बन्न नदे नारीको बो
15330 महिनावारीलाई अब बन्न नदिए नारीको बोझ