| 15331 |
|
हुन त यस कविताले पनि धेरै कुराहरू प्रष्ट पारिसकेका छन् |
| 15332 |
|
महिनावारी भएको बेला बालिका महिलाहरूले भोग्नुपरेको सामाजिक |
| 15333 |
|
बहिष्करण हिंसा विभेद र यसको कारणले हुने शारीरिक र मानसिक पीडा |
| 15334 |
|
र असुरक्षाले गर्दा पीडितहरू अझ पीडित हुने गरेको हुनाले |
| 15335 |
|
यसलाई मर्यादित बनाउनुपर्छ र महिनावारी भएको बेला |
| 15336 |
|
हरेक नारीले सम्मानित जीवनयापन गर्न पाउनुपर्छ भन्दै म |
| 15337 |
|
माननीय मदनकुमारी शाह गरिमाज्यूले प्रस्ताव गर्नुभएको मर्यादित महिनावारीका लागि |
| 15338 |
|
महिनावारी विभेदको अन्त्यसम्बन्धी सङ्कल्प प्रस्तावको म समर्थन गर्दछु |
| 15339 |
|
र यसलाई मर्यादित बनाउन हामी सबैको कर्तव्य हो। |
| 15340 |
|
र महिनावारीलाई मर्यादित बनाउनका लागि चाहिने नीति नियम बनाउन सबैलाई हार्दिक अपिल पनि गर्न चाहन्छु |