Show Summary
# Audio Sentence (Transcript)
15341 र सुरुवात पनि आफ्नै घरबाट गर्न अनुरोध गर्दछु धन्यवाद
15342 माननीय सदस्य गङ्गा कुमारी बेलबासे
15343 सम्माननीय अध्यक्ष ज्यू २०८१ माघ १८ गते
15344 माननीय सदस्य मदनकुमारी शाह गरिमाले
15345 मर्यादित महिनामारीका लागि महिनामारी विभेदको अन्त्य गर्न
15346 आवश्यक नीति निर्माण तथा भएका नीतिहरूमा
15347 समय सापेक्ष र आवश्यकता अनुसार परिमार्जन गर्नको लागि
15348 सङ्कल्प प्रस्ताव दर्ता गर्नुभएको थियो, म त्यसको समर्थन गर्दछु
15349 महिलाहरूले भोग्नुपरेको सामाजिक बहिष्करणको रूपमा यो
15350 महिनामारी पनि रहेको छ र यसले हिंसा थपेको छ।