| 15351 |
|
शारीरिक र मानसिक पीडा थपेको छ सम्मानपूर्वक बाँच्न पाउने |
| 15352 |
|
अधिकार हनन गरेको छ र महिला बालबालिका |
| 15353 |
|
हरूका मौलिक अधिकारमा पनि यसले हनन गरेको छ |
| 15354 |
|
भन्ने कुराहरू म राख्न चाहन्छु परम्पराका नाउँमा छाउपडी बन्ने |
| 15355 |
|
केही जिल्लाको प्रचलन भएर त्यतैतिर हाम्रो ध्यान गएपनि यो |
| 15356 |
|
विवेक देशैभरि छ र सबै जातिहरूमा पनि |
| 15357 |
|
कतिपय जातजातिहरूमा जनजातिहरूमा |
| 15358 |
|
नियमित चार दिन नबारे पनि केही ठाउँ केही क्षेत्रलाई |
| 15359 |
|
त्यो अवधिमा सुरक्षित गरेर राख्ने गरिएको हुन्छ |
| 15360 |
|
केही विषयहरू नछुने भन्ने प्रचलन हुन्छ त्यसो गर्दाखेरि |