| 15361 |
|
सबै जातजाति र क्षेत्रहरूमा पनि यो प्रचलन छ भन्ने कुराहरू म राख्न चाहन्छु। |
| 15362 |
|
यो महिलामाथि हुने लैङ्गिक विभेद पनि हो र |
| 15363 |
|
यसलाई कानुनी रूपले सम्बोधन नगरेसम्म |
| 15364 |
|
हल गर्न सकिन्न भन्ने कुराको हाम्रो निष्कर्ष पनि हो. |
| 15365 |
|
जनसङ्ख्याको हिसाबले ५१ प्रतिशतले यो प्रत्यक्ष भोग्न परे पनि |
| 15366 |
|
तपाईँ हामी यो हलभित्र भएका सबैजना यो सभामा भएका सबैजना |
| 15367 |
|
त्योबाट अछुतो छैन पाका उमेरका अभिभावकहरूले |
| 15368 |
|
समयमा खान नपाउने अवस्थाहरू छ। सानो बच्चाहरु आमासँगै |
| 15369 |
|
महिनामारी भएर कुनामा बस्नुपर्ने गोठमा बस्नुपर्ने |
| 15370 |
|
असुरक्षित जीवन बाँच्नुपर्ने अवस्था छ र परिवारका सदस्यले |