Show Summary
# Audio Sentence (Transcript)
15371 श्रीमती छोरी बुहारी एकैपटक महिनाभरि भएको कारणले
15372 कतैतिर पाउन लाग्नुपर्ने अवस्थाहरू परिवारमा सिर्जना भएका अवस्थाहरु पनि छन्
15373 र छात्रहरूको कुरा गर्दाखेरि यो असाध्यै भयावह पनि छ।
15374 छात्रहरूलाई लुक्नुपर्ने सूर्य र
15375 मर्दको मुख हेर्न नहुने भन्ने प्रचलनले गर्दा
15376 छुट्ने कुरा स्वाभाविक छ र हरेक महिना उनीहरूले आफ्नो
15377 पढाइलाई छोडेर चार दिनसम्म घरमै बस्ने अवस्थाहरू पनि
15378 सिर्जना भएको हामीले देखिरहेका छौं त्यसो गर्दाखेरि यो
15379 मानव समुदायमा मात्र यसले असर पार्दैन यो जनावर
15380 गाई वस्तुहरू धुन नमिल्ने खान नमिल्ने यस्ता प्रचलनहरुले गर्दा