| 15381 |
|
व्यवहारिक रूपमा यसले धेरै ठूलो असर परिराखेको छ। |
| 15382 |
|
त्यसो गर्दाखेरि यसलाई कसरी हामीले व्यवस्थित गर्न सक्छौं |
| 15383 |
|
नियमन गर्न सक्छौं भन्ने कुरा अहिलेको मुख्य समय मुख्य विषय हो भन्ने कुराहरु म राख्न चाहन्छु |
| 15384 |
|
मानव अधिकारको कुरा महिला अधिकारको कुराहरू |
| 15385 |
|
बाल अधिकारको कुराहरूलाई सम्बोधन गर्न पनि महिनामारीलाई महिनावारीलाई |
| 15386 |
|
कसरी व्यवस्थित गर्ने र हामीले यसलाई छोइछिटोबाट अन्त गर्नुपर्छ भन्ने कुराहरु |
| 15387 |
|
राख्न चाहन्छु र यो पाठ्यक्रमको कुरा हामीले गरेका छौं |
| 15388 |
|
आठ कक्षा नौ कक्षा १० कक्षामा गएर अलिअलि पढाइ हुन्छ |
| 15389 |
|
र यो विषय तपाईँहरूले पढेर आउनु भनेर शिक्षकहरूले छोड्नुहुन्छ |
| 15390 |
|
त्यसो गर्दाखेरि त्यसको खास विषय के हो भनेर बुझ्न पनि |