Show Summary
# Audio Sentence (Transcript)
15391 विद्यार्थीहरूले सकिरहेका छैनन् यो विषयलाई
15392 ३ देखि हामीले सुरु गर्नुपर्छ र नियमित शिक्षामा लैजानुपर्छ
15393 र बच्चाहरूलाई सिकाउँदै जाँदाखेरि यो गलत हो भन्ने कुरा हामीले सिकायौ भने उनीहरुले परिवारमा लगेर बाबा आमासँग यो डिस्कस गर्छन्
15394 यो गलत हो कि ठिक हो भन्ने एउटा दृष्टिकोण बनाउन सजिलो हुन्छ। त्यसो भएको हुनाले
15395 यो विषय कक्षा ३ देखि नियम
15396 पाठ्यक्रममा नियमित गरियोस् भन्ने कुराहरू म राख्न चाहन्छु
15397 यस्तै गरेर महिलामा हुने अर्को समस्या भनेको मेनोपोज
15398 मेरो पोज भनेको ४५ ५० तिर महिलाहरुमा देखिने चिरचिडाहटपन
15399 स्वास्थ्यमा हुने गडबडी हर्मोनमा हुने गडबडीका कारणले थुप्रै समस्याहरु झेल्नु परेको छ। यो कुराहरु
15400 पनि यो पाठ्यक्रममा व्यवस्थित गरेर जाँदाखेरि यो महिलालाई