Show Summary
# Audio Sentence (Transcript)
15401 समाजलाई परिवारलाई र देशलाई पनि फाइदा हुन्छ र स्वास्थ्यमा
15402 महिलाको स्वास्थ्य राम्रो हुनु भनेको सिंगो समाजको स्वास्थ्य
15403 राम्रो हुनुहोस् सिंगो समाज राम्रो हुनु हो भन्ने कुराहरु राख्दै
15404 म यो प्रस्तावलाई समर्थन गर्दै बिदा हुन चाहन्छु हस धन्यवाद
15405 सम्माननीय अध्यक्ष ज्यू
15406 हाम्रो संविधानको प्रस्तावनामा नै
15407 लैङ्गिक विभेद लगायत सबै किसिमका विभेद र उत्पीडनको अन्त्य
15408 समाजिक न्याय मौलिक अधिकार र मानवअधिकारको अवधारणा
15409 प्रष्ट पारिएको छ उक्त अवधारणामा प्रतिबद्ध रहनका लागि
15410 माननीय गरिमा गौरीजी