Show Summary
# Audio Sentence (Transcript)
15411 संकल्प प्रस्ताव गर्नुभएको छ र जसमा हामीहरुले
15412 यो सङ्कल्प प्रस्तावमा समर्थन गरेका छौं
15413 र मैले यो प्रस्तावको समर्थन गर्न चाहन्छु सम्माननीय अध्यक्ष ज्यू
15414 म यसलाई मेरै कथाबाट सुरु गर्न चाहन्छु। म स्वयं पनि
15415 त्यही व्यक्ति हो जो अबोध बालिका १३ १४ वर्षको उमेरमा
15416 प्रकृतिको नियम अनुसार नै ठिक समय र अवस्थामा नै
15417 महिनामारी भएको रहेछु तर
15418 मलाई यस बारेमा कुनै ज्ञान थिएन मात्र मेरी आमा
15419 बाहिर अलग्गै बस्दा नछुने भएर हो भन्ने थाहा थियो
15420 जब म पहिलोपटक महिनावारी भएछु मलाई आँखा छोपेर