| 15421 |
|
जबरजस्ती कुनै एउटा अध्यारो गोठको कोठामा लगेर राखि |
| 15422 |
|
जहाँ एउटा गुन्द्री र कम्मल मात्र थियो त्यही गुन्द्री बिछाएर |
| 15423 |
|
कम्मलमा बेरिएर रात र दिन बिताउनु पर्थ्यो उज्यालोको नाममा |
| 15424 |
|
खाना खाने बेलामा मात्र टुकीको उज्यालो देख्न पाइन्थ्यो |
| 15425 |
|
तीन दिनसम्म सूर्य र पुरुष मर्दको मुख हेर्न हुँदैन |
| 15426 |
|
भने बाहिरबाट ढोकामा चुक्क लगाएर राखिन्थ्यो |
| 15427 |
|
दिशा पिसाब गर्न पनि रातिमा मात्र जानुपर्दथ्यो |
| 15428 |
|
खानेकुरामा पनि सुक्खा भात र तरकारी मात्र दिने जस्ता |
| 15429 |
|
अमानवीय व्यवहारहरू कष्टकर दिनहरू सम्झिँदा आज पनि |
| 15430 |
|
कहाली लाग्छ सम्माननीय अध्यक्ष ज्यू म त एउटा पात्र मात्र हुँ |