Show Summary
# Audio Sentence (Transcript)
15431 म जस्ता धेरै आमा, दिदीबहिनीहरूले मैले भन्दा पनि बढी
15432 पीडाहरू भोग्दै आउनुभएको छ भने कतिको त यसैका कारण ज्यान पनि गएको छ।
15433 म आज स्मरण गर्न चाहन्छु मैले भोगेका
15434 र मेरा साथीहरुले पनि भोगेका मेरो जिल्लामा
15435 मेरो जिल्ला गुल्मीमा आजभन्दा १५ वर्ष अगाडि
15436 सञ्चारिका समूहका बहिनी गङ्गा खड्का, गगनसिला खड्का
15437 सँगै अन्य साथीहरू हामीले सुरक्षित महिनामारी भनेर
15438 निम्न स्तरको वर्ग र समाजमा पुगेर त्यहाँका
15439 महिलाहरूलाई र महिला श्रमिकहरूले काम गर्ने
15440 स्थानहरूमा र स्कुलहरूमा महिलाहरूले