Show Summary
# Audio Sentence (Transcript)
15441 स्कुलहरूमा महिलाहरूले प्रयोग गर्ने प्याड र महिलाहरूको
15442 महिनामारी मैत्री शौचालयको व्यवस्था सम्बन्धी सुरक्षित
15443 महिनामारीको चेतनाका अभियानहरू चलाएका थियौँ। जसले सुरक्षित
15444 पुस्तकका लागि त केही काम गर्यो तर उपेक्षा र हिंसा भने
15445 रोकिएन आज पनि यो या त्यो बाहानामा विभिन्न प्रकारका
15446 हिंसा र विभेदहरू भइराखेका छन्। त्यसकारण अब
15447 महिनामारीलाई मर्यादित महिनावारी नीतिगत रुपमै अगाडि
15448 बढाउनपर्ने आवश्यक देखिएकोले निम्न देखिएकाले
15449 कानुन निर्माणका लागि यो सङ्कल्प प्रस्ताव दर्ता गरेका हौं
15450 किनकि किनकि यसमा नेपालको जनसङ्ख्याको