Show Summary
# Audio Sentence (Transcript)
15451 करिब ५१ प्रतिशत व्यक्तिहरू जसमध्ये महिलाहरूको सङ्ख्या धेरै छ।
15452 बहुमत सङ्ख्यालाई अन्यायपूर्ण व्यवहारले हाम्रो धर्म संस्कृति
15453 सभ्य समाज र राज्य निर्माणमा ठूलो अवरोध र चुनौती आउने भएकाले
15454 मर्यादित महिलामा महिनामारी मानव अधिकारकै हिस्सा भएकाले पनि
15455 यसलाई ससम्मान अगाडि बढाउनका लागि र कार्यान्वयनका लागि
15456 म सम्माननीय अध्यक्ष ज्यू मार्फत सरकारलाई अनुरोध गर्न चाहन्छु
15457 र यो प्रस्तावको समर्थन गर्दछु धन्यवाद जय नेपाल
15458 माननीय सदस्य सुमित्रा बिसी। सम्माननीय अध्यक्ष महोदय
15459 आज राष्ट्रिय सभामा दर्ता भएको सङ्कल्प प्रस्ताव
15460 का बारेमा हामी छलफल गरिरहेका छौं म माननीय