Show Summary
# Audio Sentence (Transcript)
15461 मदन कुमारी शाह गरिमा ज्यूले मर्यादित महिनावारीका लागि
15462 महिनावारी विभेद अन्त्य सम्बन्धमा संकल्प प्रस्तावको
15463 हार्दिक समर्थन गर्न चाहन्छु
15464 थुप्रै कुराहरू आइसकेका छन् म धेरै लामो कुरा गर्न
15465 चाहना महिनावारीको रगत भनेको
15466 यो शुद्ध रगत भन्ने हामीले बुझ्दाबुझ्दै यो
15467 सृष्टिको संवाद हो भन्ने कुरो बुझ्दा बुझ्दै
15468 यसलाई विभिन्न कारणले यसलाई अशुद्ध भनेर हामीले
15469 गाउँघरमा र शहरमा पनि
15470 बेग्ला बेग्लै तरिकाले यसलाई व्याख्या गर्ने गरिन्छ