Show Summary
# Audio Sentence (Transcript)
15471 र यसलाई एउटा घृणाको रूपले हेर्ने गरिन्छ
15472 छुवाछुत र छुन नहुने खान नहुने यावत कुराहरू
15473 अघि प्रस्तावक मान्यज्यूले सबै कुराहरु भनिसक्नुभएको छ र
15474 लाई संविधानले दिएका विभिन्न धारा अनुसार
15475 संविधानले दिएको अधिकारका विभिन्न धारा अनुसार
15476 हामीले व्यवहार गर्न सकिरहेका छैनौं र मानव अधिकारको रक्षा
15477 गर्न सकिरहेका छैनौँ, कतिपय बनाउनुपर्ने
15478 कानुनहरू बनाउन ढिला भएको छ र कतिपय
15479 बनेका कानुनहरू पनि कार्यान्वयन गरिरहेका छैनौं
15480 त्यही भएर हरेक ठाउँमा नेपाली महिलाहरू