Show Summary
# Audio Sentence (Transcript)
15481 पीडित हुनुपरेको र असमानता खेप्नु परेको कुराहरू
15482 भुक्तभोगी छौँ र यो सृष्टिको रगतलाई
15483 मानव सृष्टिको रगतलाई सम्मान गर्नका निम्ति
15484 हाम्रो देशमा जुनसुकै कुरा पनि जतिसुकै राम्रो भएपनि
15485 कानुन नबनेर व्यवहारमा आउन अलि अप्ठ्यारो हुने भएको कारणले
15486 हामी यसलाई कानुन बनाउनतिर
15487 जोड गर्नुपर्छ भन्ने मान्यताका साथ यो सङ्कल्प प्रस्ताव
15488 ल्याउन ल्याएका छौं र
15489 शुद्ध रगतद्वारा यो मानव सृष्टिको रगत हो भन्ने कुरो बुझाउनका निम्ति
15490 पाठ्यक्रममा पनि तल्लो स्तरकै पाठ्यक्रममा पनि