Show Summary
# Audio Sentence (Transcript)
1511 खाद्य सम्बन्धी मौलिक हकको समेत ठाडो उल्लङ्घन गरेको छ।
1512 र त्यसमा दण्ड जरिमानाको पनि व्यवस्था थियो। र त्यहाँ अलि व्यापक ढंगले के उठेको छ भने कानुन व्यवसायीलाई मात्रै दुर्व्यवहार हुँदैन
1513 व्यवस्था भए अनुसार ऐनले दिएको अधिकार प्रयोग गरी बनाइएका प्रत्यायोजित विधायन
1514 र सरकारको नेतृत्व गरिराख्नु भएको छ हामी अपोजिसनको रुपमा जनताको
1515 स्थानीय सरकार सञ्चालन ऐन २०७४ मुलुकी फौजदारी
1516 कुनै मधे दिनमा के के खिचडी पाक्यो र एउटा फिर्ता भयो
1517 ऐनमा संशोधन गर्ने छिटोभन्दा छिटो प्रभावकारी ढंगले
1518 तानेको हो कि खोसेको हो कि यो कुरा पनि देखा परेको स्थिति छैन। दफा ११ को संशोधनले बजेट प्रस्ताव गर्ने भन्ने छ मन्त्रालय
1519 तर्क नगरौं त्यो तर्कले खासै हाम्रो चाहिँ
1520 र त्यस्तो आवश्यक सरकारलाई के पर्यो