| 1521 |
|
जनतालाई रोग भोग र शोकमा डुबाएको छ |
| 1522 |
|
हैन तर चाहिँ जुन यसले प्रक्रिया जुन बाटो चाहिँ लिन खोजेको छ हैन त्यो कुरा एकदम बेठिक छ। |
| 1523 |
|
साँच्चै विधेयक ल्याएको हो भने सरकारले ल्याएको |
| 1524 |
|
धेरै दुःख गरेर ल्याएको जुन अख्तियार दुरुपयोग अनुसन्धान |
| 1525 |
|
र अत्याचारको श्रृङ्खला बढ्दै गइरहेको छ। |
| 1526 |
|
सरकारी लगानी व्यवस्थापन ऐन भनियो। र नामै सही |
| 1527 |
|
त्यो भन्नु त्यो उचित हो |
| 1528 |
|
आज नेपालका विभिन्न जिल्लाहरूमा बालिका र किशोरीहरूको बलात्कारपछि हत्याका घटनाहरू श्रृङ्खलाबद्ध रुपमा वृद्धि हुँदै गइरहेका छन्। |
| 1529 |
|
तर त्यहाँ एउटा सर्त छ नि शर्त के छ भने |
| 1530 |
|
आफ्नो कार्यसम्पादन राम्ररी नै गरिरहेका छौं कहाँ नेर अड्किन्छन् र कुन रणभुल्लमा विधेयकहरू पर्छन् भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहे |