Show Summary
# Audio Sentence (Transcript)
15501 हामी नीति बनाउने मान्छेहरू नीति बनाउने र
15502 कार्यान्वयन गर्ने तहमा रहेकाहरूले कार्यान्वयन गर्ने
15503 उपभोग गर्ने अभिभावकहरूले पनि त्यसलाई
15504 चेतना जगाएर चेतना चाहिँ के रे बाँड्ने र
15505 यस्ता असमान कुराहरूलाई खारेज गर्दै
15506 यो सही हो र यो आवश्यक हो यदि मिन्स भएन भनेदेखि
15507 मान्छेको बालबच्चा जन्मिँदैन र
15508 यो कुरोबाट भएन भने कति बच्चाहरु भएन भने
15509 एउटा अविवाहित जोडीलाई कति पीडा हुन्छ यी सबै कुराहरू बुझाउनका निम्ति
15510 हामी लाग्नुपर्नेछ र अन्त्यमा म पुनः यो