Show Summary
# Audio Sentence (Transcript)
15511 संकल्प प्रस्तावको पुनः समर्थन गर्दै
15512 र मलाई लाग्छ हामी सबै अभिभावकै अभिभावक हौं
15513 र अभिभावकले आफ्नो सन्ततिको लागि आज एक्काइसौं शताब्दीको
15514 सन्ततिलाई के चेतना दिने भन्ने कुरो
15515 पट्टी लाग्नेछौँ भन्ने भनाइ राख्दै आफ्नो भनाइ टुंग्याउँछु धन्यवाद
15516 मर्यादित महिनावारी
15517 समानता र सम्मानको लागि सङ्कल्प सम्माननीय अध्यक्ष महोदय
15518 अत्यन्तै महत्त्वपूर्ण विषयमा आफ्नो विचार राख्न उपस्थित भएकी छु
15519 मर्यादित महिनावारी। यो सङ्कल्प प्रस्ताव केवल एउटा
15520 नीतिगत दस्तावेज मात्र होइन यो हाम्रो