Show Summary
# Audio Sentence (Transcript)
15521 संविधानको भावना, सामाजिक न्याय
15522 र मानव अधिकारको जगमा उभिएको छ। हाम्रो संविधानले
15523 सबै किसिमका विभेद र उत्पीडनको अन्त्य गर्ने संकल्प
15524 गरेको छ। धारा १६ देखि ३९ सम्मका
15525 प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति
15526 दिएको छ तर दुःखका साथ भन्नुपर्छ
15527 यी हकहरू पूर्णरूपमा उपभोग गर्न पाउने कानुनहरू अझै बनिसकेका छैनन्
15528 सम्माननीय अध्यक्ष महोदय महिनावारी एउटा
15529 प्राकृतिक प्रक्रिया हो सृष्टिको आधार हो
15530 यसको वैज्ञानिक स्वरूप छ तर विडम्बना नेपालका सबै क्षेत्र