Show Summary
# Audio Sentence (Transcript)
15531 जाति धर्म र समुदायमा
15532 मासिक रूपमा शरीरबाट रक्तश्रा
15533 हुने प्रक्रियाबाट गुज्रिने बालिका महिला र व्यक्तिहरू
15534 महिनाबारी भएका बेला घर परिवार र समाजबाट
15535 हुने विभेदबाट पीडित छन्। यो विभे
15536 लैङ्गिक हिंसा हो। उनीहरूले भोग्नुपरेको
15537 समाजिक बहिष्कार हिंसा विभेद र त्यसका कारण हुने
15538 शारीरिक र मानसिक पीडाले
15539 उनीहरूको व्यक्तित्व विकासमा अवरोध पुर्याएको छ।
15540 यो केवल महिलाको मात्र मुद्दा होइन होइन यो सिंगो समाजको मुद्दा हो।